बाग्लुङमा कांग्रेसको झिनो अग्रता

१५ मंसिर, काठमाडौं । प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ–२ (ख)को प्रारम्भिक मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । २ हजार २४५ मत गणना हुँदा कांग्रेसका जितबहादुर शेरचनले १ हजार ५५ मत र राष्ट्रिय जनमोर्चाका खिमबहादुर शाहीले १ हजार ४६ मत ल्याएका छन् । शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थन छ । २०७४ सालमा यो क्षेत्रमा … Continue reading बाग्लुङमा कांग्रेसको झिनो अग्रता